एक ईन्जिनियरको परिचय - Identity of one Engineer !


  

  एक ईन्जिनियरको परिचय !

--- (Identity of Engineer) ---



कसैले एउटा ईन्जिनियरलाई सोध्यो, ईन्जिनियर हुनुमा तिमीलाई के गर्व हुन्छ ? उसले मुसुक्क हांस्यो र जवाफ दियो एउटा वकिलको आम्दानी समाजमा अपराध (Crime) बढेसँगै बढ्छ, एउटा डाक्टरको आम्दानी रोग बढेसँगै बढ्छ तर एउता ईन्जिनियरको आम्दानी मान्छेहरुको संमुन्नती वा देशकै संम्मुन्नती बढ्नाले वढ्छत्यसकारण एउटा ईन्जिनियर हुनुमा मलाई गर्व हुन्छ। हातमा फाईल एउटा वकिलको, हातमा स्टेथस्कोप एउटा डाक्टरको, हातमा चक एउटा शिक्षकको पहिचान हुन्छ तर हातमा केही न हुनु, जे हुनु सबै दिमाग भित्रै हुनु ईन्जिनियरको पहिचान हुन्छ ।

                                 

(Without Engineer science is just a Philosophy) 

 




 

Popular posts from this blog