Posts

Showing posts from December, 2024

चौतारीको साङ्गोपाङ्गो BY राज कुमार रोका मगर

Image
राज कुमार रोका मगर ( रुकुम पूर्व ) -    पहिले पहिले लेकबेँसी , गाउँ–सहर गर्ने बटुवाहरुको थकाइ मेटाउने थलो चौतारीहरु अहिले नासिँदै गएका छन् । गर्मीमा दौँतरीहरु बसेर शीतल हावा लिँदै माया प्रेमका कुरा गर्ने तथा बागचाल खेल्ने थलोका रुपमा रहेका चौतारीहरु पछिल्लो समय नासिँदै गएका छन् । चौतारी , पोखरी ग्रामीण जीवनको मौलिकता दिने संरचना पनि हुन् । यी मौलिकताका पहिचानहरु हराएसँगै यसबाट लिन सकिने आनन्दबाट पनि अहिलेको पुस्ता वञ्चित हुन पुगेको छ ।   पहिले अहिलेको जस्तो यातायातका साधनहरु नहुँदा भरियाबाट नै सामानहरु बोक्ने काम हुन्थ्यो । ती भरियाले भारी बिसाउने ठाउँ पनि चौतारी नै थिए । भरिया तथा लामो बाटो हिँड्नुपर्ने बटुवाहरुको थकान मेटाउने उचित स्थान पनि यिनै चौतारी नै थिए । यति मात्र नभएर युवायुवतीको माया प्रेम दर्शाउने , पाकापुस्ताहरु एकै ठाउँमा जम्मा भएर यसो दु:खसुखका कुराकानी गर्ने ठाउँ हो , चौतारी । त्यस्तै चौपाया हेर्न गएका गोठाला तथा घरायसी काम सेकर फुर्सदिला व्यक्तिहरु पनि भेला भएर बागचाल खेली दिन बिताउन चौतारी नै प्रयोग गर्ने गर्दथे ।   आध्यात्मिक दर्शनमा पनि ...

Rainwater Harvesting System

Image
  Understanding Rainwater Harvesting System. Here's a breakdown of the components and process: Core Components: Rooftop: The primary collection surface for rainwater. Gutter: Channels rainwater from the roof to the downspout. Downspout: Directs rainwater from the gutter to the storage tank. Filter: Removes debris and impurities from the rainwater. Storage Tank: Stores collected rainwater. Pump: Pumps water from the storage tank for distribution. Distribution System: Delivers water to various points of use, such as toilets, washing machines, and gardens. Overflow: Releases excess water when the tank is full. How it Works: 1. Rainwater Collection: Rainwater falls on the rooftop and is channeled into the gutters. 2. Water Diversion: The gutters direct the rainwater into the downspout. 3. Filtration: The rainwater passes through a filter to remove debris and impurities. 4. Storage: The filtered rainwater is stored in the underground tank. 5. Water Usage: The stored rainwater ca...