प्रिय कौशल सर ! मायाँको (Blank Check) सुम्पिए.....



आदरणीय / प्रिय कौशल सर !
हृदय भरिको धेरै-धेरै मायाँ, सम्झना, शुभेक्षा अनि धन्यवाद।


   आज तपाईको विदाईको क्षणमा हृदय रसाएको छ । हरेक पद अस्थाई हो तर मानिसका गुण स्थायी हुन । पदमा रहेकाको आँकडा त समाजले बिर्सिन्छ तर मानिसका रुपमा उसले देखाउने विशिष्टता सधै स्मरण रहन्छ । हजुरले हामीलाई देखाएको विशिष्टता सधै स्मरण रहिरहने छ जिवनभर, हजुरलाई मेरो तर्फवाट मायाँको (Blank Check) खालि चेक सुम्पिएको छु हजुरले मेरो हृदयको खाली चेकमा जति अंक राखेर भर्नु हुन्छ हजुरले भरेर राख्नुहोला आगामी दिन अझ धेरै सुखद रहोस धेरै-धेरै शुभ-कामना !


उही हजुरको शुभ-चिन्तक,

                                     राजु !

                                             भूमे गाउँपालिका-०८ रुकुम (पूर्व), लुम्विनी प्रदेश, नेपाल ।

"०४ पौष २०८२ का दिन भूमे गाउँपालिका शिक्षा शाखा प्रमुख श्री कौशल कुमार तिवारी सरको विदाईको क्षणमा लिएको तस्विर"



"तपाईको गुणको उच्च सम्मान गर्दै यसलाई पव्लिक डोमेनमा अभिलेख गरिएको छ।"






मा.वि सिमखोला, स्थानीय वासिन्दा सवै-सवैको तर्फवाट धन्यवाद तथा धेरै-धेरै शुभकामना !
"We Love Dear Kausal Sir"