६२ ‌औँ ईन्जिनियर्स दिवस २०८१

काम सानो-ठूलो भन्ने हुदैन, पसिनाको कुनै पनि रङ्ग र जात पनि हुदैन । काम गरेर खान पनि लजाउनु हुदैन । चोरेर, ढाटेर, छलेर वा लुटेर खान पो लजाउनु पर्छ । जो जहा रहेर जुन काम गर्छ उ त्यसैमा रमाउनु पर्छ, गौरव गर्नुपर्छ र सो काममा समर्पित भएर गर्नुपर्छ । काम नै शक्ति हो, भक्ति हो र मुक्ति हो । कामको ईज्जत गरौँ, एंव पसिनाको सम्मान गरौ ।

शुद्ध कर्म गरौँ, शुद्ध धर्म गरौँ र धर्मको सारलाई बुझौँ । शुद्ध धर्म भनेको बाहिरवाट नभई स्वयम आफूभित्र हुन्छ । आफूलाई चिनाओं र जीवनलाई सार्थक वनाओं । धर्म भनेको आफू सुख साथ जिउने र अरुलाई पनि सुख साथ जिउन दिने कला हो । सुख कर्ममा मिल्छ । स्वामित्वमा होईन । 

सर्व मंगलम:

सवैको कल्याण होस, सवैको भलो होस, सवैको मंगलहोस । सारै प्राणी सुखी होउँन ।



Popular posts from this blog