आदरणीय / प्रिय कौशल सर ! हृदय भरिको धेरै-धेरै मायाँ, सम्झना, शुभेक्षा अनि धन्यवाद। आज तपाईको विदाईको क्षणमा हृदय रसाएको छ । हरेक पद अस्थाई हो तर मानिसका गुण स्थायी हुन । पदमा रहेकाको आँकडा त समाजले बिर्सिन्छ तर मानिसका रुपमा उसले देखाउने विशिष्टता सधै स्मरण रहन्छ । हजुरले हामीलाई देखाएको विशिष्टता सधै स्मरण रहिरहने छ जिवनभर, हजुरलाई मेरो तर्फवाट मायाँको (Blank Check) खालि चेक सुम्पिएको छु हजुरले मेरो हृदयको खाली चेकमा जति अंक राखेर भर्नु हुन्छ हजुरले भरेर राख्नुहोला आगामी दिन अझ धेरै सुखद रहोस धेरै-धेरै शुभ-कामना ! उही हजुरको शुभ-चिन्तक, राजु ! भूमे गाउँपालिका-०८ रुकुम (पूर्व), लुम्विनी प्रदेश, नेपाल । "०४ पौष २०८२ का दिन भूमे गाउँपालिका शिक्षा शाखा प्रमुख श्री कौशल कुमार तिवारी सरको वि...