हाम्रो सम्वन्धन / प्रेम

सम्बन्ध

साथी जस्तो लाग्छ, पक्का साथी ! जुन बेला मलाई जे गर्न मन लाग्छ छोरी-वुढीले मलाई केही गुनासो गर्दैन्न । मेरा बाध्यता, विवश्ता, मेरा चाहाना र मेरा रुचीहरुको विरक्ता वुझ्छन जस्तो लाग्छ । त्यसैले म जुन वखत जे गर्न चाहान्छु मेरो छोरी-वढीले रोक्दैन्न । भनिन्छ नि, साचो प्रेम भनेको कसैलाई वाधेर राख्नु होईन । साचो प्रेम भनेको प्रेमिलाई स्वतन्त्रता दिनु हो, जहाँ मन लाग्छ उड्न दिनु हो, यदि प्रेम साचो रहेछ भने जाने मानिस फर्केर आउँछ । यदि पर्केर आएन भने साचो प्रेम रहेन्छ भनेर सम्झनु पर्दछ । मैले जे गर्दा पनि कहिलै नगर भनेन्न, बुझ्छन जस्तो लाग्छ मलाई मेरो परिवारले जव म घर फर्केर जान्छु खुल्ला प्रेमले स्वागत गर्दछन मेरा दुबै प्रेमीले यही त होला साचो अर्थमा प्रेम सम्बन्ध भनेको ।

 

 

 

Popular posts from this blog