Posts

Showing posts from December, 2025

अङग्रेजी वर्ष २०२६ को शुभ-कामना !

  म यो जुनीमा इन्जिनियर मात्र बन्न सके । अरु सव पेशा न मेरो विगत हो, न वर्तमान न त भविष्य !  इमान्दार भएर जिन्दगी भर यही पेशामा हिड्नेछु, तर बेइमान भएर भीडमा हिड्नु छैन मलाई !! यहाँहरुमा अङग्रेजी वर्ष २०२६ को शुभ-कामना !!!

प्रिय कौशल सर ! मायाँको (Blank Check) सुम्पिए.....

Image
आदरणीय / प्रिय कौशल सर ! हृदय भरिको धेरै-धेरै मायाँ, सम्झना, शुभेक्षा अनि धन्यवाद।    आज तपाईको विदाईको क्षणमा हृदय रसाएको छ । हरेक पद अस्थाई हो तर मानिसका गुण स्थायी हुन । पदमा रहेकाको आँकडा त समाजले बिर्सिन्छ तर मानिसका रुपमा उसले देखाउने विशिष्टता सधै स्मरण रहन्छ । हजुरले हामीलाई देखाएको विशिष्टता सधै स्मरण रहिरहने छ जिवनभर, हजुरलाई मेरो तर्फवाट मायाँको (Blank Check) खालि चेक सुम्पिएको छु हजुरले मेरो हृदयको खाली चेकमा जति अंक राखेर भर्नु हुन्छ हजुरले भरेर राख्नुहोला आगामी दिन अझ धेरै सुखद रहोस धेरै-धेरै शुभ-कामना ! उही हजुरको शुभ-चिन्तक,                                       राजु !                                              भूमे गाउँपालिका-०८ रुकुम (पूर्व), लुम्विनी प्रदेश, नेपाल । "०४ पौष २०८२ का दिन भूमे गाउँपालिका शिक्षा शाखा प्रमुख श्री कौशल कुमार तिवारी सरको वि...