अङग्रेजी वर्ष २०२६ को शुभ-कामना !
म यो जुनीमा इन्जिनियर मात्र बन्न सके । अरु सव पेशा न मेरो विगत हो, न वर्तमान न त भविष्य !
इमान्दार भएर जिन्दगी भर यही पेशामा हिड्नेछु, तर बेइमान भएर भीडमा हिड्नु छैन मलाई !!
यहाँहरुमा अङग्रेजी वर्ष २०२६ को शुभ-कामना !!!